धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ९ सय ४४ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दि नेपाली काग्रेसका उम्मेदवारले ८०७ मत हासिल गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवारले ७७७ मत हासिल गरेका छन् ।
०७४ सालमा पनि माओवादीबाट वडा अध्यक्षमा विजयी बनेका गुरुङ ५ वर्ष पछि फेरि भएका हुन् ।