लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

ललितपुर । ललितपुरको महानगपालिका–१ कुपण्डोलबाट लेनदेन(विगो) मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारी रहेका छन् । जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (विगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

सिफारिस