काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुख्यसचिव डा. वैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका कर्मचारीलाई मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी विशेष अदालत पुगेका छन ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma