टेनिस स्टार ग्रिगोर दिमित्रोभलाई कोरोना संक्रमण

दियोपोस्ट संवाददाता

काठमाडौँ, ८ असार । बुल्गेरियाका टेनिस स्टार ग्रिगोर दिमित्रोभ कोरोना भाइरस संक्रमित भएका छन् । उनले आफुलाई कोरोना भएको जानकारी सामाजिक सञ्जालामार्फत दिएका हुन् ।

उनी आफु कही दिनदेखि अस्वस्थ रहेको र परीक्षण गराउँदा कोरोना पुष्टि भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दिमित्रोभलाई कोरोना देखिएपछि प्रतियोगिता समेत स्थगित गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस