थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

diyopost.com
दियो पोस्ट  बुधबार, आषाढ १५, २०७९ | १७:१६:२३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२ जनामा कारोना संक्रमण पुष्टिभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन ।

सम्बन्धित खबर