बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता

दियो पोस्ट  

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गराइएको निर्वाचन आयोगले बताएको छ ।

सम्बन्धित खबर