चार श्रीमती विवाह गर्ने छवि ओझा विरुद्ध जेठी श्रीमतीको बहुविवाह मुद्दा, छवि र शिल्पा जेल जाने !

दियो पोस्ट  

काठमाडौं, ५ साउन । अभिनेत्री शिल्पा पोख्रेलसँग ३ बर्ष अगाडि चौथो विवाह गरेर चर्चामा आएका निर्देशक छवि ओझा विरुद्ध जेठी श्रीमती हेमा ओझाले मुद्दा हालेकी छिन् ।

उनले महानगरीय प्रहरी बृत गौसालामा ओझा विरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी हुन् ।

मुद्दा दर्ता भएसँगै ओझा र शिल्पा पोखरेल दुवै पक्राउ पर्ने र बहुविवाहा मुद्दामा जेल जाने निश्चित भएको छ ।


यता ओझाविरुद्ध केहि समय अगाडि चौथी श्रीमती पोख्रेलले डिभोर्स फाइल दर्ता गरिसकेकी छिन्। हेमा ओझाले वहुविवाहको मुद्दा दर्ता गराएकी छिन्।

उनले ओझा र शिल्पा पोख्रेलविरुद्ध वहुविवहाको मुद्दा दर्ता गराएकी हुन्। उजुरीमा आफूलाई छवि ओझाले झूट बोल्ने र प्रमाण के छ भन्दै धम्काउने गरेको दाबी गरेकी छिन् ।

सिफारिस