काठमाडौं, साउन १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार १ अर्ब ८१ करोड २५ लाखको कारोबार भएको छ । साताको दोस्रो दिन नेप्से परिसुचक भने २ दशमलव २ दशमलव ६२ अंकले घटेको छ । सोमबार नेप्से १ हजार ४ सय ६२ दशमलव ४८ विन्दुमा कायम भएको छ
नेप्सेका अनुसार आज ४२ लाख ५७ हजार १ सय ६१ कित्ता शेयर २८ हजार ४ सय ९५ कारोबार मार्फत किनबेच भएको छ ।
आज नेप्सेमा विकास बैंक, म्यानूफेक्चर तथा प्रोडक्सन, माइक्रो फाइनान्स र अन्य समूह बाहेक सबै समूह नकारात्मक बन्न पुगेका छन् ।