सरिता गिरिको स्थानमा सांसद बनेकी लिलादेविको सपथ ग्रहण आज

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १३ । जनता समाजवादी पार्टीकी नेतृ लिलादेवि सिटौलाले आज सांसदको सपथ ग्रहण लिने भएकी छिन् ।

पार्टीले अर्का नेतृ सरिता गिरिलाई निष्काशित गरेपछि सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयमा सपथ ग्रहण गर्ने छिन् ।

सरकारले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि विवादस्पद बोलेपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।

सरिता गिरिको बहिर्गमनपश्चात जसपाले लिलादेविलाई समानुपातिकतर्फको सांसद निर्वाचित गरेको हो ।

सम्बन्धित खबर

सिफारिस