प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन १५, २०७८ | २०:०९:५०

काठमाडौं, १५ साउन । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६र७७’ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः ०० बजे बस्ने छ । रासस

सम्बन्धित खबर