काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै

दियो पोस्ट  

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीज जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको

जसमध्ये १२ पुरुष र पाँच महिला रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । त्यसमध्ये ५ जनाको भने उपचार भइरहेको छ ।

गत असार ५ गते काठमाडौंमा पहिलोपटक हैजा पुष्टि भएको थियो ।