फोटो फिचरमा दशरथ रंगशालामा जारी एएफसी च्यानेन्ज कप

दियोपोस्ट संवाददाता

काठमाडौं । भुटानको पारो एफसीले नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई मंगलबार २–१ ले पराजित गर्दै एएफसी च्यालेन्ज कपको समूह चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा प्राप्त पुनरागमन जितपछि पारो सिधै मूल प्रतियोगितामा प्रवेश गर्न सफल भएको हो ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी काठमाडौं ।