यसरी बग्यो गजुरीको फुर्केखोला पुल (फोटो फिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक भीषण बाढीले धादिङको गजुरी गाउँपालिकास्थित फुर्केखोलामाथिको पुलसमेत बगाएको छ। बाढीको तीव्र बहावका कारण पुलमा क्षति पुगेपछि स्थानीय आवागमन प्रभावित भएको छ ।

काठमाडौँदेखि धादिङको सदरमुकाम धादिङ बेसी जाने आउने यातायात पूर्ण रुपमा ठप्प भएको हो ।

 

सम्बन्धित खबर

सिफारिस