काठमाडौं, १९ साउन । दियो मिडियाद्वारा प्रकाशित दियोपोस्ट डटकममा प्रकाशित समाचार प्रति द्वीराज शर्माले खण्डन गरेका छन् । मिति २०७६ असार ७ गते ‘अष्ट्रेलियामा विद्यार्थी विचल्ली बनाउने कन्सल्टेन्सीको खाता रोक्का, खुलाउने चलखेलमा द्वीराज शर्मा’ शिर्षकमा समाचार प्रकाशीत समाचारको खण्डन गरेका हुन् ।
त्यस्तै गत साउन ४ गते दियोपोस्ट डटकममा शिक्षा मन्त्रालयको निर्देशन विपरित शैक्षिक मेला आयोजना गरिएको समाचार प्रति पनि उनले खण्डन गरेका छन् ।
उनले दियोपोस्टको इमेलमा पठाएको खण्डन यस्तो छ ।