त्रिभुवन विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं, साउन २० । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

ड्रयागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई आइतबार मध्यरातमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।