प्रदेश २ को नाम जनकपुर राख्ने प्रस्ताव प्रदेशसभामा दर्ता गरिँदै

दियो पोस्ट  

काठमाडौँ, भदौ ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश २ को नाम जानकी राख्ने निर्णय गरेको छ । प्रदेश दुइको संसदीय दलको वैठकले प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय गरेको हो ।

समाजवादी पार्टी नेपालले भने मधेश प्रदेश अथवा जनकपुरधाम राख्ने निर्णय गरेको छ ।

दुवै पार्टीले प्रदेश सभाको वैठकमा प्रस्ताव दर्ता गर्न लागेका हुन् ।