सुध्रिएन प्रचण्ड र जयशंकरबीचको सम्वन्ध, भेट नै नगरि फर्किए जयशंकर

सुध्रिएन प्रचण्ड र जयशंकरबीचको सम्वन्ध, भेट नै नगरि फर्किए जयशंकर

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागि हुन बुधबार काठमाडौँ आएका भारतीय बिदेश मन्त्री आज भारत फर्केका छन् । नेपालका बिभिन्न पार्टीका शीर्ष नेताहरुलाई भेटेका उनले प्रचण्डलाई भने भेटेनन् ।

यद्यपी, विदेशमन्त्री जयशंकरले प्रचण्डलाई भेटघाट गर्न भनि आज बिहान द्वारिकाज होटलमा बोलाएका थिए । तर, प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै उनलाई आफ्नो निवासमै भेट्न बोलाए । जयशंकर भने प्रचण्डलाई नभेटी सिधै भारत फर्किए । यता बरिष्ठ नेता माधब नेपाल पनि जयशंकरलाई भेट्न होटलमा गएनन । तर, पूर्वप्रधानमन्त्री द्धय शेर ब। देउवा र डा। बाबुराम भट्टराईले भने हेटलमै गएर जयशंकरलाई भेटेका छन् ।

Trending News