विप्लव समूहद्धारा चितवन बन्द

दियो पोस्ट  

काठमाडौँ, भदौ ९ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ।

चितवनको राप्ती नगरपालिकामा विप्लव समूहले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको त्यसको विरोधमा चितवन बन्दको घोषणा गरिएको हो।
बन्दको सामान्य प्रभाव परेको छ ।