राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

Diyo post  

काठमाडौं,भदौ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छिन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

सम्बन्धित खबर