काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन बुधबार झिनो अंकले बढेको छ ।
आज नेप्से १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ ।