काठमाडौंमा १६८८ जनामा कोरोना संक्रमण : कोटेश्वर ‘हटस्पट’,कुन ठाउँमा कति ? (विवरणसहित)

दियो पोस्ट  

काठमाडौं, ७ भदौ । काठमाडौं जिल्लाका विभिन्न स्थानमा गरी हालसम्म १६ सय ८८ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।


हालसम्म प्राप्त विवरण अनुसार काठमाडौं महानगरपालिकाको सबैभन्दा हटस्पट कोटेवर बनेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरमा १ सय २३ जना व्यक्तिमा कोरोना देखिएको छ । त्यस्तै वडा नम्बर ३ महाराजगञ्जमा १ सय १९ जना व्यक्तिमा कोभिड १९ देखिएको छ ।
काठमाडौंको सोह्रखुट्टेमा ९४ जना व्यक्तिमा कोरोना देखिएको छ । पहिचान नखुलेको २ सय ३८ जनामा पनि कोरोना संक्रमण देखएको छ ।


यस्तो छ विवरण

उमेश श्रेष्ठको ट्वीटरबाट

TATA ADD