एजेन्सी । भारतीय सुपरस्टार क्रिकेटर विराट कोहलीले आफु बुबा बन्न लागेको जानकारी दिएका छन्।
उनले आफ्नी पत्नी अभिनेत्री अनुष्का शर्मासँगको एक तस्वीर शेयर गर्दै भनेका छन् , ‘ जनवरी २०२१ मा त्यो सानो पाहुना आफ्नो घरमा आउंदै छन् ।’
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Publisher : Sudip Bishwakarma Editor: Rita Budhathoki