भारतीय क्रिकेटर विराट कोहली बुबा बन्दै

भारतीय क्रिकेटर विराट कोहली बुबा बन्दै

एजेन्सी । भारतीय सुपरस्टार क्रिकेटर विराट कोहलीले आफु बुबा बन्न लागेको जानकारी दिएका छन्।

उनले आफ्नी पत्नी अभिनेत्री अनुष्का शर्मासँगको एक तस्वीर शेयर  गर्दै भनेका छन् , ‘ जनवरी २०२१ मा त्यो सानो पाहुना आफ्नो घरमा आउंदै छन् ।’

Trending News