एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

diyopost.com
दियो पोस्ट  सोमबार, साउन १८, २०७८ | २०:२०:०९

काठमाडौं, १८ साउन । अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् ।

एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पुष्टि गरेका छन् । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।

सम्बन्धित खबर