नेपाली सेनाले बन्द गराए कालिमाटीस्थित तरकारी तथा फलफुल बजार

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली सेनाले आज एक दिनका लागि काठमाडौँको कालीमाटीमा रहेको तरकारी तथा फलफुल बजार बन्द गराएका छन् । नेपाली सेनाले माइकिङ्ग गर्दै नागरिकको जीउधनको रक्षा गर्नका लागि आज एक दिनका बजार बन्द गराएको हो ।

नेपाली सेनाले भनेको छ, ‘कफ्र्यु आदेश जारी गरिएको हुँदा कालीमाटी क्षेत्रका ब्यापारी तथा ग्राहक महानुभावलाई तुरुन्तै पसलहरु बन्द गरि यो ठाउँबाट यथासिध्र चाँडो आ आफ्नो घर तर्फ गई सुरक्षित साथ बसिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

सिफारिस