काठमाडौैँ । मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीमा पानीको बहाव बढेको छ । काठमाडौँको चोभारमा पनि पानीको सहत बढेको हो ।
तस्बिरः प्रकाश विसी