२४ घण्टामा १२ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

दियो पोस्ट  

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना व्यक्तिको कोरोना भाइरस कोभिड १९ को संक्रमबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।