लामो दूरीको यातयात र आन्तरिक उडान असोज ५ गतेदेखि खोल्ने मन्त्रिपरिषदको निर्णय

लामो दूरीको यातयात र आन्तरिक उडान असोज ५ गतेदेखि खोल्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ। सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । त्यस्तै बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

Trending News