टेलीकमको तार चोरी गर्ने ३ युवक पक्राउ !

टेलीकमको तार चोरी गर्ने ३ युवक पक्राउ !

मोरङ । विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट नेपाल टेलीकमको तार चोरी गर्ने ३ युवक पक्राउ ।

पक्राउ पर्नेहरुमा सोही ठाउ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहानी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् ।

सोमबार विराटनगर महानगरपालिका स्थित जमानुगाछीबाट उनिहरुलाई १५० पेयर र २२० मिटर केवल तार र को।९ प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

उनिहरुलाई ऐन अन्तर्गत थप अनुसन्धान कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Trending News