काठमाडौं, ७ असोज । नेपाल वायु सेवा निगमले आन्तरिक उडानहरुको उडान तालिका सार्वजनिक गरेको छ ।
नेपालभर बढ्दै गईरहेको कोरोना भाईरसको संक्रमणको जोखिमका कारण नेपाल सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण स्थगित निगमका आन्तरिक उडानहरु गत असोज ५ गते बाट सुचारु गरिएको हो ।
सार्वजनिक गरीएका उडान तालिकाहरु पुर्व सुचना विना नै परीवर्तन हुन सक्ने निगमले जनाएको छ ।
यस्तो छ उडान तालिका