पागलपनमा रमाइरहेको ग्रोफर्स, हाँसीरहेको सर्प र रहस्यमय अन्दाजमा नाचिरहेको र्याकन्स लगायतका वन्यजीवहरूको फोटो सन् २०२१ को हास्यास्पद वन्य जीवहरूको उत्कृष्ट फोटोहरू हुन् ।
बुधवार सार्वजनिक भएको एक प्रेस विज्ञप्ति अनुसार, ४२ छविहरू अन्तिम सूचीमा समेटीएका थिए । प्रतिष्पर्धाका लागि सात हजार फोटोहरू आएका थिए ।
यस पुरस्कार २०१५ मा फोटोग्राफर पल जोयन्सन-हिक्स र टम सुल्लाम द्वारा स्थापित गरिएको थियो, जो वन्यजीवहरूको संरक्षणलाई बढावा दिन चाहान्छन्।
हेर्नुहोस्, उत्कृष्ट ठहरिएका फोटाहरू :

ट्रेन्डिङ खबर उपलब्ध छैन।