केपी ओली भन्छन्,‘शेरबहादुर देउवा सरकारले भारतसँग सम्बन्ध तनावग्रस्त बनायो’

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १९, २०७८ | २०:३४:२६

काठमाडौं, १९ भदौ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले भारतसँग सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शेरबहादुर देउवा सरकारका कारण भारतसँग सम्बन्ध विग्रिएको बताएका हुन् ।


वर्तमान समयमा चीनसँग सिमा विवाद नभएपछि जबरजस्ती झिकिएको र कसैलाई खुसी बनाउन हो भन्दै प्रश्न गरे ।


नेकपा एमालेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने,‘अहिले चीनसँग कुनै सिमा विवाद छैन । तर जबरजस्ती झिकिएको छ । यो कसका लागि ? भारतसँग सम्बन्ध तनावग्रस्त पारिएको छ यो कसका लागि खुसी बनाउन हो ?’

सम्बन्धित खबर