काठमाडौँ । कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।
उनी लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन्, सबै स्वतन्त्र बालेन हुँदैनन्, आफ्नो भोट खेर फाल्दिनँ, ६० कटेकालाई हाल्दै हाल्दिन ।’