कुमार कट्टेल (जिग्री)को आक्रोस-उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस

कुमार कट्टेल (जिग्री)को आक्रोस-उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस

मिडिया हबले भद्रगोल आफ्नो कार्यक्रम भएको र यसका पात्रहरुपनि आफ्नै भएको भन्दे सक्कीगोनीमाथि चोरीको आरोप लगाएको छ ।

सक्किगोनी सिरियल लगातार दर्शकहरुको सबैभन्दा मनपर्ने कार्यक्रम बनिरहेको समयमा मिडिया हबले चालेको कदमका कारण सक्किगोनी टिमलाई ठुलो झट्का लागेको छ ।

कुमार कट्टेल अर्थात् सक्किगोनीका पात्र जिग्रीले फेसबुकमा आफ्नो आक्रोश पोखेका छन् ।

उनले स्टाटस लेख्दै भनेका छन्, ‘यही देश मा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस ।’

Trending News