हामी फेक रेस्क्युमा समलग्न छैनौँ : एस द हिमालय

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन १६, २०७८ | १३:००:४१

 

काठमाडौं, १६ असोज । पर्यटन व्यावसायी प्रेम खत्रीको स्वामित्व रहेको एस द हिमालय कम्पनिले आफूहरु फेक रेस्क्युमा समलग्न नरहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि गोरखाबाट उम्मेदवार बनेका खत्रीले आफ्नो कम्पनि मार्फ दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएका हुन् ।

कम्पनिले कम्पनिका संस्थापक प्रबन्ध निर्देशक खत्रीले गोरखामा सामजिक कार्य गरेको समेत दाबी गरेको छ ।

कम्पनि दियोपोस्टलाई प्रेसित गरेको खण्डन यस्तो छ ।

 

सम्बन्धित खबर