नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलद्धारा प्रतिबद्धतापत्र सार्वजनिक

दियो पोस्ट  

काठामाडौं। नेकपा एमालेका रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र आज सार्वजनिक गरेका छन् ।
बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

साथै पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खबर