पूर्वराजा ज्ञानेन्द्र र बुहारी हिमानी शाह नाईट क्लबमा नाच्दै गरेको भिडियो भाइरल (हेर्नुहोस भिडियोमा)

पूर्वराजा ज्ञानेन्द्र र बुहारी हिमानी शाह नाईट क्लबमा नाच्दै गरेको भिडियो भाइरल (हेर्नुहोस भिडियोमा)

काठमाण्डौ, मंसिर २ । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो अहिले भाईरल भएको छ । एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत फोटो र भिडियो सार्वजनिक गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा नातिनी प्रेरणा पनि छन् ।

नाईट क्लबले नै फेसबुकमार्फत सार्वजनिक गरेको भिडियो हेर्नुहोस

Trending News