ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

दियोपोस्ट संवाददाता

वीरगंज, मंसिर १२ । ज्यान मार्ने उद्योगगमा फरार प्रतिवादी पक्ल् प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीय प्रभु प्रसाद कलवारलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग तथा लागुऔषध गाँजा मुद्दामा फरार रहेका कलवारलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस