
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली घुस लिँदालिँदै गरेको अवस्थामा ९० हजार घुससहित पक्राउ गरेको हो ।
ठगी मुद्दा मिलाइदिन्छु भनी उनले सेवाग्राहीसँग लिँदालिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई फेला परेको थियो।
निरीक्षक साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यसअघिको शीर्षक गलत भएकोले सच्याइएको छ ।