सल्यानबाट दाङ जाँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक २१, २०७८ | १६:५५:४०

काठमाडौं । सल्यानबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

सम्बन्धित खबर