काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।
बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।