नेकपा एमाले ज्वालामुखि गाउँपालिका अध्यक्षमा राजेश अधिकारी निर्वाचित

दियो पोस्ट  

धादिङ । नेकपा एमालेको ज्वालामुखि गाउँपालिका अध्यक्षमा वडा नम्बर ५ घर भएका राजेश अधिकारी चयन भएका छन् ।

आज भएको पालिकाको पहिलो अधिवेशनबाट अधिकारी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

पूर्वमाओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका उनी एमालेको गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् ।