भक्तपुर, २८ वैशाख । गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको २१ करोड बढी राजस्व घटेको छ । पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन...
एजेन्सी । भारतको साम्पाल स्थित एमईआरआईई कलेज अफ ईन्जिनियरिङ एन्ड टेक्नोलोजीको मेकानिकल विभागका ५ छात्रले रेसिङ कार निर्माण गरेका छन् । यो कारमा पेट्रोल र ब्याट्री दवैबाट चल्ने र चालकलाई सुरक्षित राख्न...
काठमाडौ, २२ वैशाख । प्रदेश नम्बर २ बाट निर्वाचित नेकपा एमालेका व्यवस्थापिका संसद सदस्यहरुले आगामी बजेटमा राख्ने गरी ११ बुँदे माग अघि सारेका छन । उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर ति मागहरु सार्...
काठमाडौ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्...
काठमाडौं, २० वैशाख । भारत भ्रमणबाट फर्किने वित्तिकै पूर्व राजा ज्ञानेन्द्र शाहाले त्रिशुली नदिमा र्याफ्टीङमा विताए । सार्वजनिक रुपमा कमै देखिने पूर्व राजा शाहाले शनिबार सर्वसाधरणसँग तस्बिर समेत लिन भ...
सिन्धुपाल्चोक, १७ वैशाख । अवैध रुपमा चिनियाँ नाकाबाट नेपाल भित्र्याइदै गरेको १८ किलो सुन प्रहरीले बरामद गरेको छ । बा ९ च १४६३ नम्बरको जीपको डिक्कीमा कालो टेपले बाँधेर राखिएको अवस्थामा १८ किलो सुन भेटि...
गाईघाट (उदयपुर), २४ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ साहीखोलास्थित चन्द्रबहादुर परियारको घरमा मङ्गलबार साँझ आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । फुसको छानो भएको एकतले घरमा आ...
वीरगन्ज, २० चैत । वीरगन्ज उपमहानगरपालिकाले ‘स्वस्थ्य, सुन्दर विकासको सहर वीरगन्ज नगर’ नारासहित अगामी आव २०७३÷०७४ का लागि रु एक अर्ब ३८ करोड २० लाख ३२ हजारको वार्षिक बजेट र नयाँ नीति तथा कार्यक्रम सार्...
फलेवास ९पर्वत०, १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्...
रत्ननगर (चितवन), १७ चैत । भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित ...
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन् । एसियाली विकास बैंकको सहकार्...
दोलखा, १५ चैत । योजना बनाएर ल्याएका सेवाग्राहीलाई बजेट छैन भन्दै टार्दै आएका जिल्लाका सरकारी कार्यालयले दोस्रो चौमासिकसम्म ७२ प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् । आव २०७२÷७३ का लागि सार्वजनिक...
भक्तपुर, १४ चैत । नयाँ वर्षको अवसरमा जिल्लामा औद्योगिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आगामी चैत २४ देखि वैशाख ५ गतेसम्म मेला आयोजना गर्ने...
लहान, १४ चैत । जिल्लामा आँपको फूलमा मधुवा किराले क्षति पु¥याउन थालेपछि किसानहरु चिन्तित बनेका छन् । आँप फल्नुभन्दा पहिले नै मधुवा किराले मुजुरालाई सखाप पार्न थालेको छ । किराको प्रकोप बढेपछि आ...
काठमाडौँ, १२ चैत । सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने इच्छा देखाएको छ । कावा प्रधानमन्त्री विजयकुमार गच्छदारसँग आज बैंकका उपाध...
पथरी (मोरङ), ८ चैत । आव ०७३/०७४ का लागि जिल्ला विकास समिति मोरङले रु एक अर्ब ४१ करोड ७४ लाखको बजेट प्रस्ताव गरेको छ । जिविस मोरङले यो बजेट आउने केन्द्रीय बजेटलाई समेत समेटेर तयार गरेको जनाएको...
काठमाडौँ, १८ फागुन । जिल्ला विसकास समिति काठमाडौँले आर्थिक वर्ष २०७३÷७४ का लागि रु पाँच अर्ब २६ करोड ९८ लाख ९० हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । जिल्ला विकास समितिले आज यहाँ आयोजना गरेको एकीकृत ...
वनेपा, १७ फागुन । गरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् । काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्र्रियामा उ...
इलाम, १७ फागुन । जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा भारतीय रुपैयाँ साट्दा सर्वसाधारण र पर्यटक ठगिइरहेका छन् । भारु साट्दा लाग्ने दरभन्दा धेरै बढी मूल्य तिर्नुपरिरहे पनि सम्बन्धित निकायको ध्...
गोलबजार (सिरहा), १६ फागुन । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन् । आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने स...
काठमाडौँ, १३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले आज अर्थमन्त्रालयमा भेटवार्ता भएको छ । अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटवार्तामा उह...
फाल्गुन ७, २०७२- भारतीय नाकाबन्दीका कारण आर्थिक गतिविधि संकुचित भएर यस वर्षको विकास लक्षित पुँजीगत खर्च ७५ प्रतिशतमा सीमित हुने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७२/७३ को बजेटको मध्यावधि सम...
फाल्गुन ५, २०७२- इतिहासले कठिनभन्दा कठिन प्रश्न सोधेर सबैको परीक्षा लिने रहेछ, कोही उत्तीर्ण हुन्छन्, कोही अनुत्तीर्ण । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासामु पनि सबैभन्दा पहिले चीनक...
काठमाडौं, ५ फागुन । सरकारले घटाएको हवाई इन्धनको मूल्य आजदेखि लागू गर्ने भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने हवाई इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट...