अर्थ/व्यापार

चितवनमा आठसय हेक्टरमा माछापालन
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०६, २०७३

रत्ननगर ९चितवन०, ६ जेठ । पाँचवर्ष अघि चितवनका अर्जुन लामिछानेले सामुहिक लगानीमा दुई बिगाहा क्षेत्रमा माछापालन गर्नुभएको थियो । तर अहिले उहाँ आफू एक्लैले तीन बिगाहामा माछापालन गर्दै आएका छन् । “पहिला ...

दूध बेचेर मासिक दस हजार आम्दानी
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०६, २०७३

पाल्पा, ६ जेठ । बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुनु हुन्छ । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थाल्नुभएको हो । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उहाँ ...

दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०६, २०७३

भीमदत्तनगर, ६ जेठ । चालु आर्थिक वर्षमा कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको भन्दा यस वर्ष पाँच हजार मेट्रिक टन बढी गहुँ उत्पादन भएको हो । एकतीस हजार...

सिएफजीद्वारा पुनःनिर्माणमा ५० लाख सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०५, २०७३

काठमाडौँ, ५ जेठ । अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ गुु्रपले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका...

एक किलो बोकाको मासुलाई ४ हजार !
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०४, २०७३

(नारायण ढुँगाना) रत्ननगर (चितवन), ४ जेठ । बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक÷फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्च...

दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०३, २०७३

काठमाडौँ, ३ जेठ । चौधौँ त्रिवर्षीय योजना(विसं २०७३।७४–७५। ७६)ले वार्षिक सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिने भएको छ । योजनाको मस्यौदालाई सुझावसहित पारित गर्दै आइतबारदेखि सुरु भएको राष्ट्रिय व...

कर्मचारीको तलब पचास प्रतिशत वृद्धि गर्न माग
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०३, २०७३

  काठमाडौँ, ३ जेठ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) ले बढ्दो महँगी र मुद्रास्फीति समेतका आधारमा सबै कर्मचारीको तलब कम्तीमा ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाश...

११ जिविसलाई रु ११ अर्ब ११ करोड ६० लाख निकासा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०३, २०७३

काठमाडौँ, ३ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४१ करोड रकम निकासा गरेको ...

अवैध कपडा बरामद
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०३, २०७३

राजविराज, ३ जेठ । भन्सार छलेर ठेलामा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको अवैध कपडा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–२ बाट आइतबार साँझ पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्...

दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ३०, २०७३

जिरी– गौचरनमा परिणत भएको तीन दशकपछि सगरमाथाको प्रवेशद्वारमा रहेको दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । विसं २०४२ देखि पूर्णरूपमा बन्द रहेको जिरी विमानस्थल यसअघ...

नयाँ बसपार्कमा अत्याधुनिक सपिंग कम्प्लेक्स बिजि मल सञ्चालनमा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २९, २०७३

२९ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले काठमाडाैं-तरार्इ द्रुत मार्ग (फाष्ट ट्र्याक) नेपालीकै लगानीमा बनाइनुपर्ने बताएका छन् । कांग्रेस सभापति शेरबहादुर दे...

एक्काइस करोड राजस्व घट्यो
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २९, २०७३

भक्तपुर, २८ वैशाख । गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको २१ करोड बढी राजस्व घटेको छ । पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन...

यस्तो कार जो, ‘सिटबेल्ट’ नलगाई ‘स्टार्ट’ हुँदैन
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७३

एजेन्सी । भारतको साम्पाल स्थित एमईआरआईई कलेज अफ ईन्जिनियरिङ एन्ड टेक्नोलोजीको मेकानिकल विभागका ५ छात्रले रेसिङ कार निर्माण गरेका छन् । यो कारमा पेट्रोल र ब्याट्री दवैबाट चल्ने र चालकलाई सुरक्षित राख्न...

धरापमा परेको ओली सरकारसँग माधव नेपालसहित १८ संसदको यस्तो माग
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २२, २०७३

काठमाडौ, २२ वैशाख । प्रदेश नम्बर २ बाट निर्वाचित नेकपा एमालेका व्यवस्थापिका संसद सदस्यहरुले आगामी बजेटमा राख्ने गरी ११ बुँदे माग अघि सारेका छन । उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर ति मागहरु सार्...

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा आपत्ति छैनः राणा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २२, २०७३

काठमाडौ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्...

यी हुन् पूर्व राजालाई र्‍याफ्टिङ गराउने व्यावसायी
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २१, २०७३

काठमाडौं, २० वैशाख । भारत भ्रमणबाट फर्किने वित्तिकै पूर्व राजा ज्ञानेन्द्र शाहाले त्रिशुली नदिमा र्‍याफ्टीङमा विताए । सार्वजनिक रुपमा कमै देखिने पूर्व राजा शाहाले शनिबार सर्वसाधरणसँग तस्बिर समेत लिन भ...

कालोटेपले बाँधेको अवस्थामा जीपको डिक्कीमा भेटियो १८ किलो सुन
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १७, २०७३

सिन्धुपाल्चोक, १७ वैशाख । अवैध रुपमा चिनियाँ नाकाबाट नेपाल भित्र्याइदै गरेको १८ किलो सुन प्रहरीले बरामद गरेको छ । बा ९ च १४६३ नम्बरको जीपको डिक्कीमा कालो टेपले बाँधेर राखिएको अवस्थामा १८ किलो सुन भेटि...

आगलागीमा रु साढे तीन लाखको क्षति
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २४, २०७२

गाईघाट (उदयपुर), २४ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ साहीखोलास्थित चन्द्रबहादुर परियारको घरमा मङ्गलबार साँझ आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । फुसको छानो भएको एकतले घरमा आ...

वीरगन्ज उपमहानगरको बजेट एक अर्ब ३८ करोड
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २०, २०७२

वीरगन्ज, २० चैत । वीरगन्ज उपमहानगरपालिकाले ‘स्वस्थ्य, सुन्दर विकासको सहर वीरगन्ज नगर’ नारासहित अगामी आव २०७३÷०७४ का लागि रु एक अर्ब ३८ करोड २० लाख ३२ हजारको वार्षिक बजेट र नयाँ नीति तथा कार्यक्रम सार्...

सुन्तला उत्पादनबाट पर्वतमा १५ करोड भित्रियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १८, २०७२

फलेवास ९पर्वत०, १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्...

दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र १७, २०७२

रत्ननगर (चितवन), १७ चैत । भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित ...

मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित : प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १५, २०७२

  काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन् । एसियाली विकास बैंकको सहकार्...

विकास बजेट खर्च हुन सकेन
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १५, २०७२

दोलखा, १५ चैत । योजना बनाएर ल्याएका सेवाग्राहीलाई बजेट छैन भन्दै टार्दै आएका जिल्लाका सरकारी कार्यालयले दोस्रो चौमासिकसम्म ७२ प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् । आव २०७२÷७३ का लागि सार्वजनिक...

औद्योगिक मेलाको आयोजना
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १४, २०७२

भक्तपुर, १४ चैत । नयाँ वर्षको अवसरमा जिल्लामा औद्योगिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आगामी चैत २४ देखि वैशाख ५ गतेसम्म मेला आयोजना गर्ने...