काठमाडौं, १५ बैशाख । असममा बुधबार बिहान ६.४ रेक्टर स्केलको भूकम्प आएको छ । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार सो भूकम्प स्थानीय समयानुसार बिहान ७;५१ आएको हो । सोनितपुर जिल्ला केन्द्रबिन्दु पार...
काठमाडौँ, १२ बैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै गर्दा भयावह स्थिति देखा परेको छ । शनिबार एकैदिन ३ लाख ४९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्ल...
काठमाडौं, २ बैशाख । कोरोना संक्रमितको संख्या बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्ता...
काठमाडौं, ३० चैत्र । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोन...
काठमाडौं, २७ चैत्र । भारतमा दोस्रो लहरको कोरोनाभाइरस कोभिड को कारण थप भयावहको स्थिति सिर्जना भएको छ । २४ घण्टाको अवधीमा भारतमा १ लाख ३० हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सं...
काटमाडौं, २६ चैत्र । म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन पक्राउ परेका हुन् । स्थानीय समय अनुसार बि...
काठमाडौं, २६ चैत्र । भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित...
काठमाडौं , २३ चैत्र । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर...
काठमाडौं , २३ चैत्र । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाक...
काठमाडौं , २२ चैत्र । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका...
काठमाडौं , २० चैत्र । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडि...
काठमाडौं , १९ चैत्र । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भी...
एजेन्सी, १५ चैत्र । क्यानडाको एक सार्वजनिक पुस्तकालयमा छुरा प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ । भोनकुभरस्थित पुस्तकालमा स्थानीय समयानुसार शनिबार दिउँसो भएको उक्त आक्रमणमा अरु पाँचजना घाइते भएक...
एजेन्सी, १५ चैत्र । इन्डोनेसियाको माकासारस्थित एक क्याथोलिक चर्चमा आइतबार आत्मघाती हमला भएको छ। इस्टरको पहिलो दिन आइतबार एक जना आत्मघातीले बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्...
एजेन्सी । बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र च...
ढाका, ११ चैत्र । सन् २००० मा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई आफ्नो निर्वाचन क्षेत्रमा मार्ने प्रयास गरेको आरोपमा १४ इस्लामिक लडाकुलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। बंगलादेशको अदालतले ...
काठमाडौं, माघ २६ गते । भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा १२५ जना बेपत्ता भएका छन् भने ७ जनाको शव भेटिएको छ । उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्र सिंंह रावतले पत्रकार सम्मेलन गरेर यस्तो जा...
एजेन्सी । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लि...
एजेन्सी : भारतको राजधानी दिल्लीमा भएको बम विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ। दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा शुक्रबार साँझ बम विष्फोट भएको थियो। विष्फोटमा कोही हताहती नभए पनि केही सवारी ...
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्...
एजेन्सी । श्रीलङ्काले कोभिड-१९को असरका कारण बन्द गरेको आफ्नो सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ । श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलङ...
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था ९सुना न्यूज एजेन्सी०ले आइतबार...
जाकार्ता, माघ ४ गते। इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेस...
एजेन्सी । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भ...