एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकाम...
एजेन्सी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनको घोषणा प्रक्रिया चलिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक भिडले सिनेट कब्जा गरेको छ । क्यापिटलहिल स्थित सिनेटमा प्रवेश गरेको भिडले ताल्चा र ढोका फो...
एजेन्सी । दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । सरकारी अधिकारीहरुले ...
एजेन्सी । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँ...
वासिङ्टन, ४ पुस । अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । “आज मेयर ...
काठमाडौं, मंसिर २९ गते । भारत विरुद्धको टेष्ट श्रृखंलाका लागि अष्ट्रेलियाले मोइजेज हेनरिक्सलाई टोलीमा स्थान दिएको छ । क्यामरुन ग्रिन घाइते भएपछि उहाँको स्थानमा सिन अबोट्टलाई पहिलो टेष्टमा स्थान दिइएक...
कुन्दुज,अफगानिस्तान, मंसिर २९ गते। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा छ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउ...
रसमिर स्माजिल्होजिकमोस्टार, बोस्निया हर्जगोभिना, मंसिर २९ गते। नीना पोपोभिक एक दशकपछि पहिलो पटक मतदान गर्न योग्य हुनु भएको छ तर उहाँ आफ्नो बोस्नियाली गृह नगर मोस्टारमा कुनै नेतृत्वका लागि प्रतिस...
कम्पाला, ५ मंसिर । पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई...
एजेन्सी, २८ कार्तिक । कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षिय आसिफिले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् । उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडि...
वासिङटन, २७ कात्तिक । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गर्नु भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट ह...
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता कर...
याङ्गुन, कात्तिक २३ गते। म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त ग...
लन्डन, कात्तिक २३ गते।संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो ...
एराभान, अजरबैजान, कात्तिक २३ गते। नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।गत महिना यी दुई देशब...
एजेन्सी । अमेरिकीमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले चुनाव जितेका छन्। अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभ...
काठमाडौं, १९ कार्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्द...
काठमाडौं, १७ कार्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न ९३ जना लेखक तथा साहित्यकारहरुले अनुरोध गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै लेखकहरुले सामुहिक रुपमा भारतीय सेन...
इस्लामावाद, १५ कात्तिक । न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका...
सियोल, १४ कात्तिक । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यातमा वृद्धि भएको भन्सार कार्यालयले शुक्रबार जनाएको छ । कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डल...
वासिङ्टन, १३ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प...
काठमाडौँ, १३ कात्तिक । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृ...
बीबीसी । फ्रान्समा फेरि लकडाउन घोषणा भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । लकडाउन एकमहिनासम...
नयाँदिल्ली, कात्तिक ११ गते। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र रक्षा मन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गर्नु भएको छ । भारत र अमेरि...