इन्ग्लिश क्लब चेल्सीका कप्तान ग्यारी काहिल र फरवार्ड गोन्जालो हिगुइनले क्लब छाडेका छन् । चेल्सीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै डिफेन्डर काहिल र हिगुइनले क्लब छाडेको जनाएको छ । चेल्सीमा साढे सा...
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका मिडफिल्डर एड्रियन राबोट युभेन्ट्स आउने भएका छन् । युभेन्ट्सले चाँडै राबोटसंगको अनुबन्धन सम्झौताले पुर्णता पाउने बताएको छ । २४ बर्षका मिडफिल्डरको पीएसजीस...
बेइजिङ, असार १६ । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यस...
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबल आफ्नो करियरकै सबैभन्दा खराब कोपा अमेरिका भएको बताएका छन् । भेनेजुएलालाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनल पुगेपछि बोल्दै ...
काठमाडौँ, असार १३ । डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको ४ बर्षे कार्यकाल समाप्त भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका छन् । आफु प्रधा...
सिन्ह्वा, दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको...
अफगनिस्तान, अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका ...
ब्राजिल फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । आइतबार राति भएको अन्तिम १६ को खेलमा घरेलु टिम फ्रान्ससंग अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित हुँदै ब्राजिल विश्वकपबा...
काठमाडौं, असार ९ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ। मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्। ...
मन्त्री बनेर कुनै व्यक्तिले लाखौं यूरो चोर्नु अपत्यारिलो लाग्न सक्छ। त्यसमा पनि फ्रान्सको रक्षामन्त्री जस्तो संवेदनशील मन्त्री बनेर बैंक घोटाला गर्नु सामान्य कुरा होइन। फ्रान्समा यस्तै अपत्यारिलो ...
चीन, असार ७ । चीनको पूर्वी शानदोङ प्रान्तमा यस बर्ष लामो खडेरीका कारण सामान्य जनजीवन प्रभावित बनेको छ । जुन १८ सम्म खडेरीका कारण करिब छ लाख ५६ हजार ६६७ हेक्टर क्षेत्रफलमा लगाइएको खाद्यान्न तथा तर...
स्पेनिस फुटबल टिमका पुर्व खेलाडी फर्नाल्डो टोरेसले खेल जिवनबाट सन्यास लिएका छन् । प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीका पुर्व खेलाडी समेत रहेका टोरेसले खेल जिवनबाट सन्यासको घोषणा गरेका हुन् । ३५ ब...
काठमाडौं, असार ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको...
स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसन गा...
कोपा अमेरिकी फुटबलमा अर्जेन्टिनाले बराबरी खेलेको छ । बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो खेलमा कोलम्बियासंग हार ब्यहोरेको अर्जेन्टिनाले दोस्रो खेल...
नेदरल्यान्डस्, मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको उ...
प्योङयाङ, चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो ...
काठमाडौं, असार ५ । शस्त्र द्वन्द्वमा बलात्कारमा परेका महिलालाई न्याय दिलाउन उदासीन देखिएको भन्दै नेपाल सरकारविरुद्ध लन्डनस्थित एक मानव अधिकारवादी संस्थाले बुधबार राष्ट्रसंघमा मुद्दा दायर गर्ने भएको छ...
काठमाडौं, असार ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो वर्ष हुने राष्ट्रिपति चुनावका लागि आफ्नो चुनावी अभियान औपचारिक रुपमा सुरु गरेका छन् । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरु...
इजिप्ट, असार ३ । कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको स...
ब्राजिलका युवा फरवार्ड रोड्रीगो गोजलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ । १८ बर्षीय फरवार्ड रोड्रीगोलाई रियलले ब्राजिलियन क्लब सान्टोसबाट क्लबमा अनुबन्ध गरेको हो । रोड्रीगोलाई रियलले...
भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ। पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा ब...
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारलाई बेच्न तयार देखिएको छ । लिग वान च्याम्पियन पीएसजीले राम्रो प्रस्ताव आएको खण्डमा यसै समर विन्डोमा नेयमारलाई बेच्न तयार देखिएको हो । ...
हङकङ, असार २ । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन भएको छ । सरकारले विवादास्पद विधेयक स्थगित गरेको भए पनि खारेज नै गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । करिब ...