अन्तर्राष्ट्रिय

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् । वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

किन्सासा, साउन ११ । साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले इबोला...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौं, साउन १० । उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण 'युद्ध चाहने दक्षिण कोरियालीहरू' का लागि 'एउटा औपचारिक चेतावनी' भएको जनाएको छ। उत्तर कोरियाको पूर्वी तटीय क्षे...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न मा...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिए...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

काठमाडौं, साउन ९ । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफ...

दियो पोस्ट | बुधबार, साउन ०८, २०७६

काठमाडौं, साउन ८ । रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ। त्यसको प्रतिक्रियामा दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएका छन्। ...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

लण्डन,साउन ७ । बेलायतको राजधानी लण्डन शहरका पूर्व नगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेकी छिन् । विदेशमन्त्रीसमेत रहेका सो...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना सर्वाधिक मुल्यवान स्पोर्ट्स टिमको सूचीमा परेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रियल र बार्सिलोना शीर्ष पाँचभित्र अटाएको छ । फोर्ब्सको सूचीमा रियल तेस्र...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

लाहोर, साउन ३ । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौं, साउन २ । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रह...

दियो पोस्ट | मंगलबार, आषाढ ३१, २०७६

काठमाडौं । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिए...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको छ । लिग प्रतिद्वन्दी एट्लेटिको मड्रिडका फरवार्ड ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । २८...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अमेरिकी जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी एउटा प्रश्न थप्ने प्रयास अब नगर्ने भएका छन्। अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकोले त्यस...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

इस्लामावाद, पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्...

दियो पोस्ट | मंगलबार, आषाढ २४, २०७६

वासिङ्टन, अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उनी पहिलो व्यक्...

दियो पोस्ट | आइतबार, आषाढ २२, २०७६

काठमाडौँ, असार २२ । लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल...

दियो पोस्ट | शुक्रबार, आषाढ २०, २०७६

विश्व फुटबलमा पछिल्लो समय चर्चामा आउने नाम हो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडी मानिने मेस्सी र रोनाल्डोबीच को 'सर्वोकृष्ट' भन्ने बिषयमा सधै विवाद रहने गर्...

दियो पोस्ट | शुक्रबार, आषाढ २०, २०७६

काठमाडौँ,असार २१ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ...

दियो पोस्ट | बुधबार, आषाढ १८, २०७६

काठमाडौं, असार १८ । श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप लागेका आफ्नै कमाण्डरलाई पक्राउ गरेको छ। बक आक्रमणमा दुई सय ५८ जना मारिएका थिए। प्रहरीले आईजीपी पुजित जयसुन्दरासँगै...

दियो पोस्ट | मंगलबार, आषाढ १७, २०७६

मुम्बई, भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नि...

दियो पोस्ट | मंगलबार, आषाढ १७, २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले नयाँ सिजनमा प्रयोग हुने जर्सी सार्वजनिक गरेको छ । लिग वान च्याम्पियन पीएसजीले सोमबार सन् २०१९/२० को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीले य...

दियो पोस्ट | मंगलबार, आषाढ १७, २०७६

बेइजिङ,असार १७ । चिनियाँ विकास बैंक ९सीडीबी० ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ ९काइबा० सँग आब...

दियो पोस्ट | मंगलबार, आषाढ १७, २०७६

रियाद, साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले फेरि आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् ।...