अन्तर्राष्ट्रिय

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

उत्तर कोरिया, साउन २५ । उत्तर कोरियाले पुन: समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षे...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

याङ्गुन, साउन २५ । अत्यधिक बषापछि गएकोे पहिरोका कारण म्यानमारमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । ...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

बीबीसी । जम्मू कश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएको बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन्। उनले भारत र पाकिस्त...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

काठमाडौँ, साउन २४ । काश्मिरको विशेषाधिकार खोस्दै भारतको केन्द्र सरकारले आफुमातहत ल्याएपछि विश्व राजनीतिमा चर्चाको विषय बनेको छ । पाकिस्तान र भारतको विवादीत क्षेत्र काश्मिरलाई मोदी सरकारले केन्द्र मा...

दियो पोस्ट | बिहिबार, साउन २३, २०७६

अमेरिका, साउन २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्। हिस्पानिक भनिने दक्षिण अमेरि...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा कार बम विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ, १ सय ५० जना घाइते भएका छन् । प्रहरी चौकीलाई लक्षित गरी भएको बम विस्फोटबाट मारिने र घाइते हुनेमा सर्वसाधारण...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौं, साउन २२ । भारतकी पूर्व विदेश मन्त्री तथा भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। उनलाई मङ्गलबार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो। उनी ६७ वर्षकी थिइन्। स्वराजको...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

एजेन्सी, साउन २१ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् ।  शीतयुद्धकालीन समयमा अमेरिका र ...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

एजेन्सी, साउन २१ । मंगलबार बिहानै उत्तर कोरियाले दुईवटा मिसाइल प्रक्षेपण गरेको छ। पछिल्लो दुई हप्ता भन्दा कम समयमा उसले गरेको चौथो प्रक्षेपण हो । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट उत्तर कोरियाली समुद्र...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौं, साउन २१ । जम्मु-कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने भारतीय सरकारको निर्णयको कश्मीरी नेताहरूले विरोध गरेका छन्। आफ्नै निवासमा नजरबन्दमा राखिएका ती नेताहरूले भारतको निर्णयप्रति तीव्र विरो...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

बीबीसी/एजेन्सी इजिप्टको राजधानी कायरोमा गाडीहरू ठोक्किँदा भएको एक विस्फोटमा कम्तीमा १९ जना मारिएका छन्। आइतवार राति कायरोको एक अस्पताल अगाडि भएको घटनामा अन्य ३० जना घाइते भएको बताइएको छ। त्...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

एजेन्सी नयाँ दिल्ली । जम्मू–कश्मीरबाट संविधानको अनुच्छेद ३७० हटाउनका साथै राज्यलाई दुई केन्द्र प्रशासित प्रदेशमा विभाजित गरेर केन्द्र सरकारको कदमको आलोचना गर्दै कँग्रेसले सोमबार भाजपा सरकारले देश...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

कोलम्बो, श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

कश्मीर तनाव: भारत सरकारले गर्‍यो जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज भारत सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोसेको छ । दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी सरकारले जम्मु-...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

काठमाडौं साउन २० । टेक्सस् र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताएका छन्। यस्ता हिंसा रोक्न के गर्न सकिन्छ ...

दियो पोस्ट | आइतबार, साउन १९, २०७६

बीबीसी/एजेन्सी इरानले फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन्। इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड...

दियो पोस्ट | आइतबार, साउन १९, २०७६

फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन् । चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६:१७ बजे साङ्गाटबाट उडेका थिए। उनले निर्माण गरेको फ्लाई बोर्डमा ...

दियो पोस्ट | आइतबार, साउन १९, २०७६

दोहा, संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनाद...

दियो पोस्ट | आइतबार, साउन १९, २०७६

काठमाडौं, साउन १९ । अमेरिकाको टेक्सास राज्यको एक ‘शपिङ मल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । टेक्सस राज्यको एल पासो इलाकामा रहेको सिएलो विस्...

दियो पोस्ट | शनिबार, साउन १८, २०७६

बीबीसी/एजेन्सी "लियोनेल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल खेल्न तीन महिना प्रतिबन्ध" प्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। ...

दियो पोस्ट | शुक्रबार, साउन १७, २०७६

काठमाडौँ, साउन १७ । यमनमा सैनिक परेडको क्रममा भएको आक्रमणमा कम्तिमा ३२ जना मारिएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मिसाइल र ड्रोन प्रयोग गरिएको उक्त हमला हूती विद्रोहीले गरेका थिए । ...

दियो पोस्ट | मंगलबार, साउन १४, २०७६

काबुल,साउन १४ । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले ...

दियो पोस्ट | आइतबार, साउन १२, २०७६

काठमाडौं, साउन १२ । भारतको मुम्बई शहरका अधिकांश स्थान लगातारको भारी वर्षाका कारण डुवानमा परेका छन् । २४ घण्टासम्म परेको वर्षा कारण शहरका अधिकांश स्थान डुवानमा परेका त्यहाँका सरकारी अधिकारीहरुले ब...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् । वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्...