मस्को । रुसले पहिलो मानवाकृत रोबोट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मंगलबार स्थापना गरेको छ । फाइनल एक्सपेरिमेन्टल डिमन्सट्रेशन अब्जेक्ट रिसर्च (फेदोर) ले मानिसझैँ यताउती हिँड्ने र वर...
ब्रासिलिया, १० भदौ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन् । पृथ्वीको फोक्सो...
एजेन्सी । एक वृद्धा माथि हातपात गरेको आरोपमा सिड्नी स्थित एक अदालतले अनिता प्रजापतिलाई दोषी ठहर गरेको छ । उत्तरी सिड्नी स्थित एक एज्ड केयरमा कार्यरत रहेकी नेपाली पृष्ठभूमिकी अनिता प्रजापतिलाई ८० वर्ष...
काठमाडौं, भदौ १० । औषधी निर्माता कम्पनी जनसन एण्ड जनसन ओपियोडको लत लाग्ने सङ्कट निम्त्याउन दोषी रहेको भन्दै ५७ करोड ७२ लाख डलर तिर्नुपर्ने आदेश अमेरिकी न्यायाधीशले गरेका हुन्। अदालतबाट निर्णय आउने...
न्यूयोर्क, भदौ ८ । अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले य...
काठमाडौँ, भदौ ७ । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा जेटलीको निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीय जनता पार्ट...
एजेन्सी, भदौ ६ । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गरेको भन्दै गुगलले २१० वटा युट्युब च्यानल बन्द गरेको छ । भइरहेको प्रदर्शनलाई ...
एजेन्सी,भदौ ५ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रा...
मेलबर्न : अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ। अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरूका समर्थकले ख...
काठमाडौँ, भदौ ४ । हङकङमा सरकारविरोधी आन्दोलन थप शक्तिशाली बन्दै गएपछि चिन दमन गर्न सक्ने खतरा बढ्दै गएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हङकङमा भएको प्रजातान्त्रिकवादीहरुको आन्दोलनला...
जम्मू –कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो । भारतले संविधानमा रहेको धा...
काठमाडौं, भदौ २ । यहाँ असामान्य रूपमा महिलाविरुद्धको हिंसाको दर उच्च छ। साथै यहाँ निर्णय प्रक्रियामा महिला सहभागी छैनन्", भानुआटुकी लैङ्गिक समानतासम्बन्धी अभियानकर्ता यास्मीन ब्योर्नुमले बताइन्। अ...
काबुल,भदौ १ । युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध...
काठमाडौँ, भाद्र १ । वंगलादेशको एक झुपडी वस्तीमा भीषण आगलागी भएको छ । राजधानी ढाकाको चलाटिकामा रहेको एक झुपडी बस्तीमा आगलागी हुँदा १५ हजार घर जलेर नष्ट भएका छन् । झुपडी बस्तीका अधिकांश छानाहरु प्...
बीबीसी, भदौ १ । दशकौँसम्म इबोलाले मानिसमा ठूलो त्रास पैदा गरेको छ। जसलाई यो रोग लाग्छ ती मध्ये धेरै कम मात्र बाच्न सफल हुन्छन्। तर यो अवस्थामा परिवर्तन आउला कि जस्तो छ। कङ्गोका इबोला बिरामीहरूमा स...
एजेन्सी । भारतको कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक आफ्ना पुरै पारिवारको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लि...
बेइजिङ,साउन ३१ । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । पहाड...
इस्लामाबाद । काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ । नियन्त्रण रेखामा भएको ...
काठमाडौं, साउन ३१ । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका रा...
काठमाडौँ, साउन २९ । भारत प्रशासित काश्मिर मामिलामा चीनले मुख खोलेको छ । काश्मिर विवादपछि भारत र पाकिस्तान दुवै देशमा विदेश मन्त्रीहरु चिन पुगेका थिए । दुवै देशमा विदेशमन्त्रीहरुले चिनियाँ विदेश...
काठमाडौं, साउन २९ । हङ्कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ। प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार द...
रुस, साउन २७, रुसमा निष्पक्ष निर्वाचनको माग गर्दै झन्डै ६० हजार मानिस विरोधप्रदर्शनमा ओर्लिएका छन्। त्यहाँ भएको राजनीतिक प्रदर्शनलाई सन् २०११ यताकै सबैभन्दा ठूलो मानिएको छ। मानिसहरूलाई युट्युबम...
एजेन्सी/बीबीसी तान्जानियामा इन्धन बोकेको एउटा ट्याङ्करमा विस्फोटन हुँदा कम्तीमा ५७ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ। सो घटनामा ६५ जना घाइते भएको बताइएको छ। इन्टरनेटमा प्रकाशित तस्बिरहरूमा ...
उत्तर कोरिया, साउन २५ । उत्तर कोरियाले पुन: समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षे...