अन्तर्राष्ट्रिय

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

जेरुसलेम, इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो...

दियो पोस्ट | सोमबार, भाद्र ३०, २०७६

कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुने गरी दिनभरि भएका प्रदर्शनपछि राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्। दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा ह...

दियो पोस्ट | आइतबार, भाद्र २९, २०७६

मलेशियाका महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दु:ख व्यक्त गरेकी छन्। ट्विटरमा एउटा सन्देश लेख्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशिया...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

भ्याटिकन सिटी,भदौ २७ । इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लाग्नुभएको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ । आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस ...

दियो पोस्ट | शुक्रबार, भाद्र २७, २०७६

काठमाडौं, भदौ २७ । दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ। विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला...

दियो पोस्ट | बिहिबार, भाद्र २६, २०७६

भारत, भदौ २६ । भेष बदलेर ८१ वर्षे वृद्ध बनेका एकजना भारतीय युवालाई अमेरिकी सहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। ३२ वर्षे जएस पटेल...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

जेनेभा, भदौ २४ । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

बिबिसी, भदौ २४ । चिनियाँ व्यवसायी हुयाङ यु आफ्नो प्रिय बिरालो 'गार्लिक' मरेपछि असाध्यै दु:खी भए। तर उनलाई एउटा विचार फुर्‍यो। किन क्लोन गरेर उस्तै बिरालो बनाउने प्रयत्न नगर्ने? कुनै एउटा कोष...

दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

बीबीसी, भदौ २४ । उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुए...

दियो पोस्ट | सोमबार, भाद्र २३, २०७६

एजेन्सी, भदौ २३ । तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने बताएको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुई पक्षबीच...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएक...

दियो पोस्ट | आइतबार, भाद्र २२, २०७६

छेन्दु, चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि...

दियो पोस्ट | शुक्रबार, भाद्र २०, २०७६

काठमाडौँ, भदौ २० । जिम्मावेका पुर्व राष्ट्रपति रोवर्ट मुगावेको निधन भएको छ । सिंगापुरमा उपचाररत मुगावेकोे ९५ बर्षको उमेरमा निधन भएको हो । जिम्बावेको राष्ट्रपति कार्यलयले मुगावेको निधन भएको पुष्टि गर...

दियो पोस्ट | शुक्रबार, भाद्र २०, २०७६

भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहाको निकालिएको हो। उनको शल्यक्र...

दियो पोस्ट | शुक्रबार, भाद्र २०, २०७६

लण्डन, भदौ २० । बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गति...

दियो पोस्ट | बिहिबार, भाद्र १९, २०७६

काठमाडौं, भदौ १९ । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्। बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत...

दियो पोस्ट | बिहिबार, भाद्र १९, २०७६

काठमाडौं, भदौ १९ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले कश्मीरका लागि नचाहँदानचाहँदै पनि युद्ध गर्नु पाकिस्तानको बाध्यता हुने बताएका छन्। उनले भने, "कश्मीरका लागि हामी अन्तिम गोली, अन्त...

दियो पोस्ट | मंगलबार, भाद्र १७, २०७६

अमेरिका, भदौ १७ । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको 'सैद्धान्तिक सहमति'को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्। अफगान ने...

दियो पोस्ट | मंगलबार, भाद्र १७, २०७६

संयुक्त राज्य अमेरिका, भदौ १७ । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहर...

दियो पोस्ट | सोमबार, भाद्र १६, २०७६

काठमाडौं, भदौ १६ । हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै गएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौ...

दियो पोस्ट | सोमबार, भाद्र १६, २०७६

मनिला, भदौ १६ । आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान द...

दियो पोस्ट | आइतबार, भाद्र १५, २०७६

अमेरिका, भदौ १५ । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ। कम्तीमा एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभाव...

दियो पोस्ट | शनिबार, भाद्र १४, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई उनको परिवारको निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ। यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला उनले कुरा चुहाएको राष...

दियो पोस्ट | शुक्रबार, भाद्र १३, २०७६

एजेन्सी, १३ भदौ । अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । त्यसपछि अफगानिस्तानमा अमेरिकी से...